भूकम्पले भत्काएको घर गोर्खा वेलफेयर स्किमले बनाइदिएपछि लमजुङ पाचोकका स्थानीयहरु खुशी

पाल र कटेरामै बसेर यसबर्षको बर्षा, कठ्याङ्ग्रिदो जाडो कटाएका लमजुङको दुर्गम गाउँ पाचोकका भूकम्प पीडितहरु गर्मी महिनामा भने आफ्नै घरमा बस्न पाउने भएका छन् ।
बैशाख १२ आउन एक महिनामात्रै बाँकी रहँदा सरकार भने अझै पुननिर्माणमा अल्झिरहेको छ । तर दुर्गम गाउँ पाचोकका स्थानियलाई गोर्खा वेलफेयर स्किमले घर बनाइदिएपछि उनीहरु आफ्नै घरमा बस्न पाउँने भएका हुन् ।
VIDEO