गुफा भित्र झलझली बलेका देवताका मुर्ती भिडियो सहित


पोखरा, २२ चैत । पोखराको मासबार फिर्के खोलाको तिरमा एउटा गुफा जस्तै झल्को दिने एउटा ओडार भेटिएको छ । केहि दिन अघि केटाकेटी खेल्ने क्रममा भेटिएको उक्त ठाउँमा विभिन्न देवताको आकार देखिने मुर्तिहरु रहेका छन् । अहिले पोखरामा नयाँ गुफा भेटिएको भन्दै दैनिक मानिसहरु त्यहा जाने गर्दछन् । हेर्नुहोस पोखराको मासबारमा भेटिएको चामत्कारीक गुफा जहाँ छन् देवताका झलझली बलेका मुर्तिहरु । हेर्नुहोस भिडियो